काठमाडौं, २८ फागुन । इरानका नयाँ सर्वोच्च नेता मुज्तवा खामेनीले इरानी सरकारी टेलिभिजनमार्फत पहिलो वक्तव्य दिनुभएको हो । उहाँको पहिलो औपचारिक वक्तव्यमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ प्रतिबद्धतासमेत व्यक्त गरिएको बिबिसीले जनाएको छ । आफ्ना पिताको उत्तराधिकारी बनेपछि मुज्तवा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखा पर्नुभएको छैन । यसैबीच, खाडी क्षेत्रमा इरानले कार्गो जहाजहरूमाथि आक्रमण तीव्र…