रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान घिसिङ

काठमाडौं, २२ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा पूरा नहुने दाबी गर्नुभएको छ । पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सफल होस् भन्ने कामना भएपछि कामकारबाही सन्तोषजनक नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘जनताले परिवर्तन खोजिरहेको छन्, परिवर्तनको लागि दुई तिहाइ मत दिएका छन्। यो…