काठमाडौं, ३० असार । मिस सुप्रानेशनल नेपाल २०२६ पूर्णिमा कार्की विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पोल्याण्ड प्रस्थान गर्नुभएको छ। उहाँ जुलाई १३ मा पोल्याण्डको क्राकाउ पुग्नुभएको हो भने प्रतियोगिताको भव्य फाइनल जुलाई ३१ मा मालोपोल्स्का क्षेत्रमा आयोजना हुनेछ। कानुन विषयमा स्नातक पूर्णिमा कार्की सौन्दर्य प्रतियोगिताकी विजेता मात्र नभई…