पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार दिन सर्वोच्चको निर्देशन

काठमाडौं, ९ साउन । सर्वोच्च अदालतले नेपाल सरकारलाई औषधि ऐन, २०३५ संशोधन गरी पशु चिकित्सकलाई पशु औषधि सिफारिस (प्रिस्क्रिप्सन) गर्ने स्पष्ट कानुनी अधिकार सुनिश्चित गर्न निर्देशात्मक आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले २०८३ जेठ १८ गते नेपाल सरकारका नाममा उक्त आदेश जारी गरेको हो। आदेशमा औषधि ऐनमा…