सिरहा, २७ मंसिर । कुमारी बैंकको गोलबजार शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत गोलबजार स्वास्थ्य चौकीलाई स्वास्थ्यसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुर्याउने उद्देश्यले बैंकले स्वास्थ्य चौकीलाई आज आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । कुमारी बैंकको गोलबजार शाखामार्फत आयोजित कार्यक्रममा गोलबजार नगरपालिका ६ का वडा अध्यक्ष सञ्जित लामा, कुमारी…