सामान्य बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ असोज । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…