काठमाडौं, १६ असोज । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार खुम्चिएको छ । बिहीबार स्थिर रहेको नेप्से, आज भने घटेर बन्द भएको हो । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९० अंक घटेर २५८७.२५ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ…