मुजफ्फरपुर प्रहरीले एक महिनामै समात्यो १ हजार ७६९ जना अभियुक्त

रौतहट २२ असोज । भारत बिहारको मुजफ्फरपुर प्रहरीले अपराध नियन्त्रणमा कडा नीति अपनाउँदै एक महिनामै उल्लेख्य कारबाही गरेको छ । जिल्ला प्रहरी प्रमुख एसएसपी कान्तेश कुमार मिश्रको कमान्डमा प्रहरीले अपराधी, फरार अभियुक्त, मदिरा तस्कर तथा ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध आक्रामक अभियान चलाएको हो । एसएसपी मिश्रले आफ्नो कार्यकालमा अपराध नियन्त्रणमा ‘शून्य सहनशीलता’को नीति अघि सार्नुभएको…