दमक, १८ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ। दमक –४ मा रहेको एक्सन फुट वयेरमा काम गर्ने २५० भन्दा बढी मजदुरलाई उहाँले प्रत्यक्ष भेट गर्नुभएको हो। सो अबसरमा उहाँले यहाँको उत्पादनको प्रकार, स्थिति र बजारको सम्भावनाबारेमा अध्यक्ष ओलीले जानकारी लिनुभयो । सञ्चालक चुडामणि…