कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि भोली बिहान ७ बजेदेखि मतदान हुने

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा फेरबदल आएको छ । प्राविधिक कारण अब शुक्रबार बिहान ७ बजेदेखि मतदान हुनेछ । कांग्रेसको निर्वाचन समितिले केहीबेरमा पत्रकार सम्मेलनमार्फत निर्वाचनको प्रक्रियाबारे जानकारी गराउने भएको छ । कांग्रेसमा धेरै क्लस्टर हुँदा मतपत्र छपाइको काममा विलम्ब भएकाले पटक पटक मतदानको समय सारिँदै आएको छ । यसअघि…