काठमाडौं, १४ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यले विभिन्न षड्यन्त्र भइरहेको दाबी गर्दै एमाले आफ्ना सिद्धान्त, नीति र संगठनात्मक एकताका कारण त्यस्ता प्रयास असफल पार्न सक्षम रहेको बताउनुभएको छ। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’…