फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस, ७ साउन । फ्रान्सेली संसदले १५ वर्षभन्दा कम उमेरका बालबालिकाद्वारा सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउने विधेयक पारित गरेको छ । यससँगै यस्तो कानुन लागू गर्ने फ्रान्स पहिलो युरोपेली संघको मुलुक बनेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले यस विधेयकको समर्थन गरेका छन भने सेप्टेम्बर देखि यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ । कानुन कार्यान्वयनको जिम्मेवारी…