काठमाडौं, २५ असार। युक्रेनले प्रयोग गर्दै आएको इलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेटमार्फत सञ्चालित मध्यम दूरीका ड्रोन आक्रमण रोक्न रूसले शक्तिशाली इलेक्ट्रोनिक जामिङ प्रणाली विकास गरी प्रयोगमा ल्याएको खुलासा भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रूसले स्टारलिंकको सिग्नल अवरुद्ध गर्ने प्रविधि तैनाथ गरेपछि युक्रेनले त्यसै प्रणालीलाई प्राथमिक सैन्य निशाना बनाउन थालेको छ। रूस–युक्रेन युद्ध सुरु…