चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

काठमाडौं, १२ साउन । चीनले अमेरिकालाई चिनियाँ कृत्तिम बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ । चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चिनियाँ एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडेलहरूको ‘प्रयोग’ को बारेमा अनुसन्धान गर्न आह्वान गरेको र ‘अमेरिकी बौद्धिक सम्पत्तिको चोरी’ जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने…