काठमाडौं, २१ जेठ । भारतका चर्चित अभिनेता प्रकाश राजले कक्रोच जनता पार्टीलाई समर्थन दिने घोषणा गर्नुभएको छ । नरेन्द्र मोदी सत्ताको प्रखर आलोचक बन्दै आउनुभएको अभिनेता प्रकाश राजले कक्रोच जनता पार्टीको समर्थनमा ६ जुनको प्रदर्शनमा सहभागी हुन प्रयास गर्ने बताउनुभएको छ । कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्केले ६ जुनमा भारत फर्केर दिल्लीको जन्तर मन्तरमा…