सुर्खेत, १२ असोज । कर्णाली प्रदेशका यातायात कार्यालयहरूले आर्थिक वर्ष २०८२/०८३ मा ३५ करोड बढी राजस्व संकलन गरेका छन् । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयअन्तर्गतका यातायात कार्यालयबाट संकलित राजस्वको विवरणअनुसार सुर्खेत, जुम्ला र रुकुम पश्चिमबाट गरी कुल ३५ करोड ८ लाख ४३ हजार ५९० रुपैयाँ राजस्व संकलन भएको हो । जिल्लागत रूपमा…