काठमाडौं, ५ असोज । सरकारले विद्युत्मा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भएको छलफलमा विद्युत्मा लगाइएको भ्याट हटाउने विषयमा सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठले अघि सार्नुभएको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्लेले…