काठमाडौं, १ असोज । सेयर कारोबार मापक नेप्से परिसूचक ११.९३ अंकले बढेको छ । पछिल्ला ३ कारोबार दिन लगातार उकालो लाग्दा १०२ अंकले बढेको नेप्से बुधबार २१.१९ अंकले घटेको थियो । आज भने करिब १२ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.४५ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६२४.३६ अंकमा ओर्लेर बन्द भएको छ…