‘रानी फूलैमा’बाट चर्चामा अस्मिता, रोल्पाली मगर पहिलो मोडलिङमै दर्शकको मन जित्न सफल

काठमाडौं, १० जेठ । रोल्पामा जन्मिएर काठमाडौंमा मोडलिङमा भविष्य खोजिरहेकी अस्मिता बुढा मगर ‘रानीफूलैमा’ म्युजिक भिडियोमार्फत चर्चामा आएकी छन् । पहिलो मोडलिङ प्रोजेक्ट भए पनि उनले आफ्नो अभिनय र नृत्यबाट छोटो समयमै दर्शकको मन जित्न सफल भएकी हुन् । नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाको रूपमा बुढा मगरको इन्ट्री भएसँगै आफूले यही क्षेत्रमा भविष्य बनाउन चाहेको…