बलिउडका यी पाँच चर्चित कलाकार, जो पहिला ब्याक ग्राउन्ड डान्सर थिए

काठमाडौं, ९ बैशाख । तपाईका मनपर्ने बलिउड कलाकारहरूले हिट हुनु अघि फिल्म सेटहरूमा ब्याकग्राउन्ड डान्सर र एक्स्ट्रा कलाकारको रूपमा काम गरेका थिए भन्दा अचम्म लाग्न सक्छ । हो, अहिलेका चर्चित बलिउड कलाकार कुनै समयमा ब्याकग्राउन्ड डान्सर थिए, जसले पछि निकै ठुलै सफलता हासिलसमेत गरे । आउनुहोस, उनीहरूका बारेमा जानौं । शाहिद कपूरः शाहिद कपूरले शिमक…