काठमाडौं, १३ साउन । गुगल र सामसङपछि अब एप्पल पनि स्मार्ट चस्माको क्षेत्रमा प्रवेश गर्ने तयारीमा छ । कम्पनीले हाल यस परियोजनामा काम गरिरहेको छ र एप्पलको पहिलो स्मार्ट चस्मा अर्को वर्ष बजारमा आउने अपेक्षा गरिएको छ । गोपनीयतासम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्न एप्पलले यस उपकरणमा विशेष सुविधाहरू समावेश गर्ने योजना बनाएको छ । गोपनीयताको विषयमा…