बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुख युनुसलाई अमेरिकामा आतंकवादीको संज्ञा

काठमाडौं, २७ असोज । बंगलादेशका पूर्व अन्तरिम सरकार प्रमुख तथा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले अमेरिकामा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ । न्यूयोर्कको जोन एफ केनेडीके विमानस्थलमा सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा केही बंगलादेशी प्रवासीहरूले उनलाई घेरेर नाराबाजी गर्दै आतंकवादी भनेका छन् । प्रदर्शनकारीहरूले उनलाई आतंकवादी भन्दै फिर्ता जान भनेका थिए । साथै, बंगलादेशमा हजारौं मानिसहरूको…