कतारमा रहेको विश्वकै ठूलो प्राकृतिक ग्यास उद्योगमा इरानको मिसाइल आक्रमण

काठमाडौं, ५ चैत्र ।  मध्यपूर्व युद्धको २० औँ दिनमा गएराति कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुगेको छ । त्यहाँ विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास रहेको छ । कतारको ऊर्जा कम्पनी कतार इनर्जीका अनुसार उद्योगमा आगलागी भएको छ, यद्यपि मानवीय क्षति भनेको नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कतार…