काठमाडौं, २६ फागुन । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई ५ वर्ष भित्रमा नै औषधिमा आत्मनिर्भर बनाउन सक्ने दाबी गर्नुभएको छ । आज नेपाल फर्मा एक्स्पो र औषधिमा आत्मनिर्भरताः नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अधिकारीले नेपाललाई आगामी ५ वर्ष भित्रमा आत्मनिर्भर बनाउने दाबी गर्नुभयो । तर त्यसका लागि २०३५ सालमा बनेको…