विराटनगर, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अभियोग संशोधनसम्बन्धी निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाइएको छ। बुधबार न्यायाधीश सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिटलाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश जारी गर्नुभएको हो। अदालतले सो रिटको सुनुवाइका लागि आगामी आइतबार पूर्ण…