किशोरी हत्या प्रकरण : न्याय माग्दै विद्यार्थीहरूले प्रदर्शन गरे

काठमाडौं, २९ फागुन।  सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरीको हत्यापछि न्यायको मागसहित आज विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । कक्षा ११ मा अध्ययनरत किशोरीको हत्यापछि उनका साथीहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले निष्पक्ष छानबिनसहित घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । पीडित परिवारलाई…