काठमाडौं, ३० फागुन । नेपाल औषधि उत्पादक सङ्घ (एपोन) को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ समापन गरिएको छ । ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ यही फागुन २८, २९ र ३० गते एक्स्पो आयोजना गरिएको थियो । सङ्घले प्रत्येक दुई वर्षमा आयोजना गर्ने यो एक्सपोको दशौँ संस्करण हो । नेपाल…