‘विकल्पविना उठिबास लगाइए देशव्यापी आन्दोलन गर्ने भूमिहीन संगठनको चेतावनी’

भूमिहीनमाथि डोजर आतंक रोक्न चेतावनी, आन्दोलन चर्काउने घोषणा रूपन्देही, २२ जेठ । नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर अभियान, जबर्जस्ती विस्थापन र बेदखलीप्रति गम्भीर आपत्ति जनाएको छ । संगठनले यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गर्दै अन्यथा आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चेतावनी…