काठमाडौं, २९ असोज । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईमा मौसम मुख्यतया…