काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिनु भएको छ। उहाँले परिवर्तनलाई स्वीकार्न नेता कार्यकर्तालाई अग्रह गर्नु भएको छ।सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भिडियो सन्देश मार्फत् उहाँले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गर्नु भएको हो।‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर खुसी भएर…