काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाउनुभएको छ । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उहाँले स्वतः कार्यबाहकको जिम्मेवारी पाउनुभएको हो ।स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उहाँले कार्यबाहकको जिम्मेवारी पाउनुभएको हो । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट…