काठमाडौं, ८ साउन । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको तथा लाञ्छना लगाएको आरोपमा पक्राउ परेकी बेदिका केसी हाजिर जमानीमा रिहा भएकी छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार उहाँलाई बिहीबार राति नै आज बिहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा उपस्थित हुने शर्तमा रिहा गरिएको हो। साइबर ब्यूरोका प्रवक्ता प्रहरी…