प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ लाई पेसी

काठमाडौं, २३ मंसिर ।  प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको रिट दर्ता भएको छ । सोमबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा सर्वोच्चमा रिट दर्ता भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिटलाई पुस २ गतेको पेसी तोकिएको छ । संवैधानिक इजलासमा पेस हुने कांग्रेसको रिटबाहेकका रिटलाई यही मंसिर २२ मा तोकिएको रिट पनि एमालेको…