काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा सदस्य चुनावमा रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । आज सम्पन्न भएको मतगणनामा प्रचण्ड ६ हजार ७७८ मतान्तरले विजयी हुनुभयो । प्रचण्डले १० हजार २४० मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले० का लीलामणि गौतमले ३ हजार ४६२ मत,…