गरिमा हत्या प्रकरण : अनुसन्धानको दायरामा ९ जना

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट प्राप्त प्रमाण, आपसी सम्पर्क तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिको भूमिकामाथि अनुसन्धान भइरहेको छ । प्रारम्भिक चरणमा जीतपुरसिमरा–१ का…