बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट धम्की

काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सामाजिक सञ्जालमार्फत धम्की दिइएको छ । सामाजिक सञ्जालमा भट्टराईको घर जलाउने आशयको अभिव्यक्ति सार्वजनिक भएपछि उहाँले आपत्ति जनाउँदै राज्यले समयमै कारबाही गर्नुपर्ने बताउनुभएको छ । भट्टराईले फेसबुकमा उक्त अभिव्यक्तिको स्क्रिनसट सार्वजनिक गर्दै त्यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गर्न माग गर्नुभएको छ । ‘यस्ता…