जनकपुरधाम, ७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन मृत फेला परेकी छन् । मोहम्मद इरफानकी छोरी सानिया आइतबार बिहानदेखि हराएकी थिइन् । परिवारजनले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजी थालेको थियो । खोजीका क्रममा उनी आफ्नै घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् । घटनाको अनुसन्धानका…