लुम्बिनीमा तीन नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं, ९ भदौ । लुम्बिनी प्रदेश सरकारका तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मंगलबार बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार मन्त्रिपरिषद्…