बाढी प्रभावित रसुवातर्फ सेनाका दुई हेलिकप्टर उडे

काठमाडौँ, १० भदौ । बाढी प्रभावित रसुवातर्फ नेपाली सेनाका दुई वटा हेलिकप्टर उडेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार तथा राहतका लागि दुई वटा हेलिकप्टर रसुवातर्फ पठाइएको हो । थप एक हेलिकप्टर पनि घटनास्थलतर्फ पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, नेपाली सेनाको टोली स्थलमार्गबाट समेत रसुवातर्फ गएको…