काठमाडौं, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन गरी नेपालमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहसँगको टेलिफोन संवादका क्रममा मोदीले विपद्को यस कठिन घडीमा भारत नेपालसँगै रहेको बताउँदै आवश्यक उद्धार तथा राहत सामग्रीसहितको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको जानकारी…