काठमाडौं, २९ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेर जेनजीका नाममा ज्ञापनपत्र बुझाउने र युवाहरूलाई धर्नामा सहभागी गराउने युवा आफैँ फौजदारी कसुर भोगिरहेका युवा भएको खुलेको छ । सोमबार केही युवाले एन्फाको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै धर्ना तथा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउनेमध्येका एक ३० वर्षीय अनिश कार्की बैंकिङ कसुरमा मुद्दा भोगेका आरोपित भएको…