आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

काठमाडौं, २४ जेठ । आइतबार कोशी प्रदेश लगायत देशको हिमाली भ–भागमा साधारणतया बादल, मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भागको थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत…