काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्दै मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिन्न आग्रह गर्नुभएको हो । उहाँले मधेशीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेशीलाई काठमाडौंमा बचाउने…