शीर्ष नेताहरू को कहाँबाट उम्मेदवार दर्ता गरे ?

काठमाडौं, ६ पुस । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मनोनयन दर्ता गर्न मुख्य दलका शीर्ष नेताहरू आ–आफ्नो चुनावी क्षेत्रमा आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका हुन । पूर्वप्रधानमन्त्री एवम् नेकपा…