५ जना उम्मेदवारविरुद्ध उजुरी दर्ता, को-कोलाई पर्यो उजुरी (नामसहित)

काठमाडौं, ७ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गरेकामध्ये पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हिजो १ सय ६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका कुल ३ हजार ४ सय ८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध मात्र उजुरी दर्ता भएको हो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित…