सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयवासीले प्रतिकार गरे

काठमाडौं, २९ जेठ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा आज भारतीय सशस्त्र सीमा बल ९एसएसबी० सहितको टोली छिरेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको छ ।सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीयवासीले बताएका छन् । उनीहरूले त्यस क्रममा प्रतिकारसमेत गरेका छन् । एक स्थानीयवासीका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती…