रामेछापमा चुनावी सरगर्मी बढ्यो, ढुंगेलको सम्भावना बलियो

मन्थली, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रामेछापमा चुनावी सरगर्मी बढेको छ । गत मंगलवार मनोनयन दर्ता गरेसंगै चुनावी रस्सारस्सी चलेको हो । गाउँघर, चिया पसलदेखी सामाजिक संजालमा १७ जनाले उम्मेदवारी दर्ता गराएका मध्येका जित्ने सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । निर्वाचन अधिकृतको कार्यालय रामेछापमा विभिन्न राजनीतिक…