काठमाडौं, १० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्नेकि देश हार्ने निर्णायक मोडमा पुगेको बताउनुभएको छ। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल सहितलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । अध्यक्ष अोलीले देशलाई जिताउने पक्षमा उभिन…