काठमाडौँ । प्रहरीले भक्तपुरको जगातीबाट चोरी मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१२ घर भएका २९ वर्षीय सुमन दर्जी छन् । उनी भक्तपुरको सुर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा बस्दै आएका थिए । शुक्रबार उनलाई जगाती चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले बताए । शुक्रबार पक्राउ…