काठमाडौँ, १२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र फिर्ता लिने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले थप कागजात मगाएको छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले लामिछाने सहितको अभियोगपत्र फिर्ता लिने निर्णयका सम्बन्धमा आइतबार आदेश गनुभएको हो।बहसका क्रममा सरकारी पक्षले थप…